पृथ्वी राजमार्गमा आज रातिदेखि भोलि बिहानसम्म गाडी चलाउन राेक

प्रशासनका अनुसार आज राति ८ बजेदेखि भाेलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाडीको आवागमन पूर्णरूपमा बन्द रहनेछ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले सूचना निकालेर मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह गर्नुभएको छ । साथै जोखिमयुक्त ठाउँमा नजान र सुरक्षा निर्देशिकाको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

1-1790243890.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *