सिद्धबाबा सडकखण्डमा रातमा सवारी आवागमन बन्द

पाल्पा : सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा खण्डमा आजदेखि रातिको समयमा सवारी आवागमन बन्द हुने भएको छ। बिहीवार अर्थात् आजदेखि आगामी सोमबारसम्म रातिको समयमा सवारी चलाउन रोक […]